बाबुरामले लगाए दिदी र बहिनीबाट भाइटीका

५ बर्ष अगाडि

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तिहारको भाइटीका लगाएका छन् । 
 दिदी थीरकुमारी पराजुली र बहिनी पार्वती भट्टराईबाट उनले भाइटीका लगाएका हुन् । 

दिदीबहिनी र दाजुभाइ वीचको स्नेह र सद्भावको यो सांस्कृतिक पर्वले समाजमा स्नेह र सद्भावको संचार पैदा गर्ने भट्टराईले विश्वास व्यक्त गरेका छन् ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया