राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ । 

माग अनुसार सहायक निर्देशक ९अधिकृत तृतिय० प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको दरखास्त आव्हान गरिएको छ। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया