श्रीलंकाको संसदमा कुटाकुट

५ बर्ष अगाडि

 

श्रीलंकाको संसदमा बिहिबार कुटाकुट भएको छ ।  प्रधानमन्त्री महिन्दा राजपक्षे र विक्रमसिंघे समर्थक समर्थकबीच भएको विवाद उग्र बन्दै संसदमै झडप हुन पुगेको समाचारहरुमा जनाइएको छ । 

सांसदहरुले एकले अर्कालाई हात्तीदेखि मुक्कासम्मले हान्दै गरेको फुटेज टेलिभिजनहरुले देखाएका छन् ।

आज चर्कँदो दलीय तनावका बीच संसद बैठक बोलाइएको थियो ।  झडपका क्रममा  दिलुम अमुनुगाम्ना नाम गरेका सांसद घाइते भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया