प्रमुख दलमा किचलो

५ बर्ष अगाडि

संसदीय व्यवस्थामा मुलुक हांँक्नका लागि सत्तारुढ र प्रतिपक्षी दुवै दलको भूमिका महत्वपूर्ण हुन्छ । 

सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस दुवै दल अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । दुवैका संगठन राम्ररी चलेका छैनन् । 

आन्तरिक किचलोमा फसेका छन् । सरकारबाहिर रहेको अर्को दल राजपा पनि ६ जना अध्यक्षकै कारण चटपटाउन सकिरहेको छैन ।  आजको कान्तिपुरमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया