पेस्तोल सहित पक्राउ

५ बर्ष अगाडि


सुनसरी – सुनसरी कोशी गाँउपालिका-८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत भिमनगर-४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । बिआर ५०एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मुखियालाई उक्त पेस्तोल सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया