बिहे गरेको ६ महिनामै आमा बनिन् नेहा

५ बर्ष अगाडि

बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेको ६ महिनामै आमा बनेकी छन् । उनले आइतबार छोरी पाएकी हुन् । खारमा रहेको अस्तापलमा नेहा भर्ति भएकी छन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ । नेहालाई बलिउड सेलिब्रिटीहरुले बर्धाइ दिइरहेका छन् ।

नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि गुपचुप बिहे गरेकी थिइन् । बिहे पहिल्यै उनले पेट बोकेको त्यतिबेला नै अड्कल काटिएको थियो । यो अड्कल अन्ततः सत्य सावित भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया