सिद्धार्थ र्बैंकद्वारालाभांश र बोनस शेयर प्रस्तावित

५ बर्ष अगाडि

सिद्धार्थ बैंकले गतआर्थिक वर्ष २०७४÷७५ को मुनाफातथा संचित रकम समेतबाट बैंकका शेयरधनीलाई बोनस शेयरतथानगदलाभांशको प्रस्ताव गरेको छ । 

मिति २०७५÷८÷६ मा बसेको सञ्चालक समितिको ३०४ औं बैठकले ५ प्रतिशतको बोनस शेयर र ८.१६प्रतिशतको नगदलाभांश(बोनस शेयर तथानगदलाभाशंको कर प्रयोजनकालागि समेत)गरी कुल१३.१६ प्रतिशतको लाभांशवितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्तपूँजीरु ८,४६,४३,८५,२७६÷– रहेको छ ।

उक्तचुक्तपूँजीको ५ प्रतिशत बराबरको रु ४२,३२,१९,२६४÷–बोनस शेयर तथा कर प्रयोजन सहित ८.१६ प्रतिशत बराबरको रु ६९,०६,९३,८३८÷– रुपैयाँनगदलाभांश प्रस्ताव गरेको हो। उक्त प्रस्तावितलाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चातआगामी साधारण सभाले परित गरेपछि वितरण गरिनेछ ।

सिद्धार्थ बैंकले हाल देशभर १२६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३५ब्त्ः र १,००० भन्दा बढी एइक् मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया