सार्वजनिक वसमा पाकेटमार्ने १ जना पक्राउ

५ बर्ष अगाडि

रिङ्ग रोड चल्ने सार्वजनिक वसमा पाकेटमार्ने १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले मिति २०७५।०८।२६ गते ०५स्५५ बजे रिङ्ग रोड चल्ने सार्वजनिक वसमा सवार यात्रुको गोजीमा रहेको नगद रु। २६००० पाकेटमारी गर्ने सिन्धुपाल्चोक, लिसंखु गाउँपालिका ३ घर भई ललितपुर, ग्वार्को बस्ने वर्ष ३६ को विजय लामालाई पक्राउ गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया