आज सुनको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– बुधबार सुनको भाउ रु ६०० ले घटेर रु ५८ हजार ०० मा कारोबार भइरहेको छ ।
 
मंगलबार सुनको भाउ ५९ हजार ४०० मा कारोबार भएकोमा बुधबार ५ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज तेजाबी सुन ५८ हजार ५०० मा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै सुन आज रु ७२५ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया