अचम्मको बच्चा जन्मियो, छैन नाक र आँखा ठूलो छ टाउको

५ बर्ष अगाडि

काठमाडौं–विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा नाक र आँखा नभएको एक अचम्मको बच्चाको जन्म भएको छ । 
भारतीय नागरिक ४० वर्षीय इफ्रात बानुले आँखा, नाक नभएको बच्चा जन्माएकी हुन् । यद्यपी जन्मेको केही समयमा बुधबार बच्चाको मृत्यु भएको छ ।

बानुले यो बच्चालाई छैटौ सन्तानको रुपमा जन्म दिएकी थिइन् ।  
 चिकित्सकहरुका अनुसार यस्ता बच्चा १८ हजार जन्ममध्ये एक जन्मने गर्छन् । चिकित्सकीय भाषामा यस्तो समस्यालाई साइक्लोपिया भन्ने गरिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया