गुल्मीको रिडी बजारमा वाणिज्य बैंकको शाखा शुभारम्भ

५ बर्ष अगाडि

गुल्मी जिल्लाको रुरु गांउपालिका वडा न. १ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय रिडी बजारको कारोबार शुभारम्भ गरिएको छ ।

यो समेत बैंकको शाखा कार्यालयको संख्या २१० पुगेको छ । हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

हाल बैंकको १ खर्व ७५ अर्ब रुपैंया निक्षेप संकलन र १ खर्व २५ अर्ब रुपैंया कर्जा लगानी रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया