आज कुन देशको मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २३  पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने १११ रुपैयाँ ८३ पैसा रहेको छ ।  एक युरोको खरिददर १२७ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ २३ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९६ पैसा भने बिक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ  र बिक्रिदर ३६७ रुपैयाँ ९८ पैसा रहेको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया