आज पनि बस्दै नेकपा बैठक

५ बर्ष अगाडि

काठमाडौं– नेकपा स्थायी कमिटी बैठक शुक्रबार पनि बोलाइएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओलीको प्रतिवेदनलाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै केही स्थायी कमिटी सदस्यहरुले आवाज उठाएपछि बैठक आज पनि बस्न लागेको हो । 
बिहिबारको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले स्थायी समितिका सदस्यहरुले उठाएका विषयमा आफ्नो जवाफ दिएपछि यसलाई पारित गर्न आह्वान गरेका थिए ।  तर यसलाई परिमार्जन नगरी पारित नहुने आवाज उठेपछि शुक्रबार पुन बस्नेगरी बैठक स्थगित भएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया