आज डलरको भाउ कति ?

५ बर्ष अगाडि

 काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस १३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ  २७ पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ८७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ०४ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१रुपैयाँ ७९ पैसा  र बिक्रिदर १४२ रुपैयाँ ५५ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३७१ रुपैयाँ ५२ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया