अपि पावर कम्पनीको खुद मुनाफामा ८३ प्रतिशतको बृद्धि

५ बर्ष अगाडि

अपि पावर कम्पनी लिमिटेडले आ.व २०७५÷०७६ को पहिलो त्रैमासको बित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ यो मुनाफा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ३ प्रतिशतले बृद्धि भएको जनाएको छ । यस अनुसार कम्पनी अघिल्लो आ.व को सोहि त्रैमासको तुलनामा विद्युत विक्री बाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो । अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत विक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ ।कम्पनीले प्रकाशित गरेको वित्तिय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.० रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया