आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

 सुनको भाउ आज पनि स्थिर रहेको छ । आइतबार  मूल्य ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको हो । 

अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।  तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया