राष्ट्र बैंकले आज चार अर्ब २५ करोडको टे«जरी बिल बिक्री गर्दै

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २५ करोड बराबरको टे«जरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको टे«जरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया