आज सुनको भाउ कति ?

५ बर्ष अगाडि

मंगलबार सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।  
यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यसैबीच आज चाँदी  तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया