मन्त्रीहरुको तलब सुविधा अब मन्त्रालयबाटै

५ बर्ष अगाडि

काठमाडौं– सरकारले अब उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुलाई सम्बन्धित मन्त्रालयबाटै तलब सुविधा खुवाउने तयारी गरेको छ । 
मन्त्रीहरुले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तलब सुविधा बुझ्दै आएका छन् । 
प्रधानमन्त्री कार्यालयबाट तलब खुवाउँदा मन्त्रीहरुले दोहोरो सुविधा लिई राज्यकोषमा थप व्यवभार पर्न थालेपछि सरकारले एकद्वारा प्रणालीमार्फत सम्बन्धित मन्त्रालयबाटै मन्त्रीहरुलाई तलब सुविधा दिने तयारी गरेको हो  । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया