रोमाञ्चक सेक्स लाइफको लागि अपनाउनुस यी ५ बेस्ट फर्मुला

५ बर्ष अगाडि

 

बेस्ट अनुभवका लागि फोरप्लेमा दिनुस विशेष ध्यान
यदि सेक्स, कुनै उत्तम खानाको परिकारको समान छ भने फोरप्ले त्यसको सुन्दर वासना हो । जुन वासना फैलिनासाथ तपाईंको भोकलाई अझ बढाइदिन्छ र तपाईं त्यो खाना खान एकदमै आतुर र उत्साहित रहनुहन्छ । यदि तपाईं चाहनु हुन्छ कि तपाईंको सेक्स लाइफ रोमाञ्चक र उत्तम होस भने तपाई.ले आफ्नो फोरप्लेमा विशेष ध्यान दिनु आवश्यक छ । किनकी फोरप्लेको माध्यमबाट सेक्सलाई बढि फिल गर्नुहुन्छ, ऐक्टको अन्त्यमा तपाईंलाई त्यति नै सन्तुष्टि पनि महसुस हुन्छ । 

विस्तारै विस्तारै गर्नुस् किस 
तपाईंको किसको बारेमा तपाईंको बारेमा धेरै कुरा बताउँछ । उसो त कामसूत्रमा लभमेकिंगलाई विस्तारै गरिने क्रियाकलापले जान्ने गरिन्छ । यसमा क्रियाकलापलाई समाप्त् गर्ने कुनै हतार हुँदैन, बरु विस्तारै विस्तारै आरामसँग माया जताउने गरिन्छ र यसो गर्नाले किसमा एक महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जब कुरा फोरप्लेको आउँछ तब सबैभन्दा महत्वपूर्ण भूमिका किसको नै हुन्छ । 

होठमा मात्र किस नगर्नुस्
किस गर्नुको अर्थ यो होइन कि तपाईं मात्र होठमा किस गर्नुस् । फोरप्लेको मतलव हो दुर्व पार्टनरलाई उत्तेजनाको चरममा ल्याउनु । ताकि तपाईं दुवै जनाले सेक्शुअल ऐक्टलाई भरपुर आनन्द लिन सक्नुहुनेछ । यस्तो अवस्था तपाईं चाहनुहुन्छ भने होठको साथ साथै घाँटी, कानको पछाडी, छाती जस्ता अंगमा पनि किस गर्न सक्नुहुनेछ । पार्टनरलाई तब सम्म किस गर्न सक्नुहुनेछ जब सम्को उनको श्वास तपाईंको प्रत्येक किसको साथै तिव्र नहोस । 

तपाईं पनि कंन्ट्रोल गर्न सक्नुहुनेछ 
जरुरी छैन कि सबैबेला मेल पार्टनर नै कन्ट्रोलमा रहोस र उनैको हिसाबले सेक्शुअल मूड बनोस । कामसूत्र किताबका अनुसार महिलाले पनि बेडमा आफ्नो अनुभूति देखाउन सक्छिन् ।
 

लभ बाइट्सको आफ्नै मजा
कामसूत्र किताबका अनुसार सेक्सको क्रममा ८ प्रकारका लभ बाइट्स हुन्छ । जुन तपाईंको पार्टनरलाई दिन सक्नुहुनेछ । सबै बाइट दिने आफ्नै ट्रिक हुन्छ र हर बाइटको आफ्टर इफेक्ट अलग अलग हुन्छ । यी सबै लभ बाइट्स न केवल पार्टनरको उत्तेजना बढाउँछ बल्कि सेक्सको मजालाई पनि दुई गुण बढाईदिन्छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया