आशा लघुवित्तको ६ करोड ७४ लाखको आइपिओ आउँदै

५ बर्ष अगाडि

काठमाडौं - आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्न अनुमति दिइएको छ ।

नेपाल धितोपत्र बोर्डले आशालाई रु ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । संस्थाको ६७.५० प्रतिशत संस्थापक र ३२.५० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया