मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का तोड्दै सरकार

५ बर्ष अगाडि

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनीसँगको ठेक्का रद्द गरेको छ ।
 
आयोजनाले शुक्रबारसम्म ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्केको भन्दै ठेक्का रद्द गर्न आवश्यक प्रक्रिया सुरु गर्ने चेतावनी सहितको इमेल शुक्रबार बेलुका कम्पनीलाई पठाएको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया