ज्ञानेन्द्र शाहको अर्को यात्रा यता

५ बर्ष अगाडि

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता बारा जाने भएका छन् । उनीसँगै पूर्वराजी कोमल राज्यलक्ष्मी शाह पनि हुनेछिन् ।
उनी निजी भ्रमणको सिलसिलामा बाराको सिमरा जाने कार्यक्रम तय भएको शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिएका छन् । त्यहाँबाट उनी दमक पनि पुग्ने कार्यक्रम रहेको छ । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया