'एलजी' ले ल्यायो झट्का लाग्ने अफर

५ बर्ष अगाडि

काठमाडौँ – 'एलजी' कम्पनीले झट्कै लाग्ने गरि आफ्नो ग्राहकको लागि एलइडि टिभि हरुमा ४१% सम्मको पोईसा आउने अफर ल्याएको छ । 

सबै एलइडि टिभिहरुमा दुई वर्षको पुरै वारेन्टिका साथ यो अफर ल्याएको हो । विश्वमै उत्कृष्ट ओएलइडि टिभि,सुपर युएचडि, युएजडि र स्मार्ट टिभि उत्पादनमा नं.एक मानिने क्वालिटी नेपालमा पनि शुरु देखिनै ग्राहकले मनपराइरहेका छन् । 

अडियो कमेन्टबाट चल्ने  कृतिम खुबि र ThinQ यन्त्रको साथ संसारमै तहल्का मच्चाइरहेको एलजीको एलइडि टिभिले भर्खरै नेपालमा पनि शुरुवात गरेको छ । 

एलजी कम्पनिका अनुसार  आफ्नै अपरेटिङ तरिका र ThinQ यन्त्रका साथ चल्ने एलजी एलइडि टिभि को माग नेपालमा पनि धेरै नै बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया