मलेसियामा धुर्मुस सुन्तलीको दमदार प्रस्तुति

५ बर्ष अगाडि

मलेसिया – नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला बनाउने अभियानलाई लिएर मलेसिया पुगेका धुर्मुस र सुन्तलीले आफ्नो शानदार प्रस्तुतिले स्थानीयको मन जितेका छन् ।

नेपालमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला घोषणा गरे लगत्तै पहिलो प्रस्तुतिका लागि मलेसिया पुगेका सिताराम कट्टेल र कुन्जना घिमिरेको भव्य स्वागत भएको छ ।

झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ् पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेकाछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया