२४ बैंकको बेस रेट सार्वजनिक, कसको कति ? हेर्नुहोस् (सुचीसहित)

५ बर्ष अगाडि

काठमाडौँ – हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये २४ वटा बैंकले चालु आर्थिक वषको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणमा अधिकांश बैंकहरुको बेस रेट (आधारम दर) केही घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको बेस रेटको आधारमा बढी बेस रेट हुने बैंकबाट ऋण लिने ऋणीलाई बढी ब्याज पर्छ भने कम बेसरेट भएको बैंकबाट ऋण लिँदा कम ब्याज पर्छ ।

यस्तो छ २५ बैंकको बेस रेट 

१. मेगा बैंकको ०७४ मा बेस रेट १०.९६ थियो भने ०७५ पुसमा १०.८३ छ । 

२. जनता बैंकको ०७४ मा बेस रेट ११.९३ थियो भने ०७५ पुसमा ११.४ छ । 

३. राष्ट्रिय वाणिज्य बैंकको ०७४ मा बेस रेट ५.९८ थियो भने ०७५ पुसमा ५.६० छ । 

४. कृषि विकास बैंकको ०७४ मा बेस रेट ११.५३ थियो भने ०७५ पुसमा ११.१५  छ । 

५. एनसीसी बैंकको ०७४ मा बेस रेट ११.४५ थियो भने ०७५ पुसमा १०.८७ छ । 

६. नेपाल बंगालादेश बैंकको ०७४ मा बेस रेट १०.८४ थियो भने ०७५ पुसमा १०.८२ छ । 

७. नेपाल बैंकको ०७४ मा बेस रेट ६.९३ थियो भने ०७५ मा ६.०६ छ । 

८. एनएमबी बैंकको ०७४ मा बेस रेट १०.५३ थियो भने ०७५ पुसमा १०.११ छ । 

९. हिमालयन बैंकको ०७४ मा बेस रेट ९.३५ थियो भने ०७५ पुसमा ९.११ छ । 

१०. लक्ष्मी बैंकको ०७४ मा बेस रेट १०.८८ थियो भने ०७५ पुसमा १०.३६ छ । 

११. नबिल बैंकको ०७४ मा बेस रेट ६.९२ र थियो भने ०७५ पुसमा ७.८४ छ । 

१२. सानिमा बैंकको ०७४ मा बेस रेट ८.९६ थियो भने ०७५ पुसमा ९.७५ छ । 

१३. सनराइज बैंकको ०७४ मा बेस रेट १०.९६ थियो भने ०७५ पुसमा १०.६३ छ । 

१४. नेपाल इन्भेष्टमेन्ट बैंकको ०७४ मा ९ थियो भने ०७५ पुसमा ८.९६ छ । 

१५. नेपाल एसबीआई बैंकको ०७४ मा ९.५० थियो भने ०७५ पुसमा ९.८२ छ ।

१६. सिटिजन्स बैंकको ०७४ मा ११.०२ थियो भने ०७५ पुसमा १०.७९ छ ।

१७. ग्लोबल आईएमई बैंकको ०७४ मा १०.३१ थियो भने ०७५ पुसमा १०.९ छ । 

१८. प्रभु बैंकको ०७४ मा ९.७१ थियो भने ०७५ मा ९.३७ पुगेको छ । 

१९. सिद्धार्थ बैंकको ०७४ मा १०.५८ थियो भने ०७५ पुसमा १०.५९ छ । 

२०. कुमारी बैंकको ०७४ मा ११.१७ थियो भने ०७५ पुसमा ११.५५ छ । 

२१. एभरेष्ट बैंकको ०४ मा ७.८४ थियो भने ०७५ पुसमा ८.२२ छ ।

२२. माचपुच्छ«े बैंकको ०७४ मा १०.६७ थियो भने ०७५ पुसमा १०.९९ छ । 

२३. एनआईसी एसिया बैंकको ०४७ मा १०.५५ थियो भने ०७५ पुसमा  ९.३३ छ । 

२४. सेन्चुरी बैंकको ०७४ मा ११.४३ थियो भने ०७५ पुसमा ११.५० छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया