राष्ट्रबैंकले आँज साढे  दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दे

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मङ्गलबार दुई अर्ब ५३ करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैकले सोमबार एक सुचना जारी गर्दे बिल खरीदका लागि सोमबार नै बोलकबोल  प्रकृयामा सहभागी हुन आग्रह गरेको हो । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्न लागेको हो। सुचना अनुसार  बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ।

राष्ट्रबैंकले यसअघि माघ २१ गते पाच अर्ब १६ करोड रुपैयाँको बिक्री  गरेको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया