आलुको बोरामा ३० किलो चरेस

५ बर्ष अगाडि

लागु औषधको कारोबार गर्नेहरुले बुटवलमा आलुको बोरामा लुकाएर ल्याएको  चरेस प्रहरीले  नियन्त्रमा लिएको छ ।

आलुको बोरामा लुकाएर ल्याउदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो । चरेस सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ ।प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेस सहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङ पक्राउ परेको ईलाका प्रहरी कार्यलय बुटवलका प्रमुख डि. एसी पी. डिल बहादुर मल्लले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया