‘सप्तरङ्ग’ !! पोखरामा मर्ने गरि हसाए सन्दिपले !!

५ बर्ष अगाडि

‘सप्तरङ्ग’ एक पृथक सांगीतिक यात्राका लागि पोखरामा चर्चित कलाकारहरुको प्रस्तुती भएको थियो । गृष्मा ब्रोडकाष्टिङ प्रालिको आयोजनामा सद्भाव र ऐक्यवद्धताको मुख्य उदेश्य सहित कार्यक्रमको आयोजना गर्न लागिएको हो ।


कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोक गायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट आएका थिए । पोखराको प्रदशनि केन्द्रमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।

‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु भएको छ । माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेतमा र फागुन २ गते पोखरामा उक्त कार्यक्रम आयोजना भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया