हेर्नुहोस गुणकारी औषधि हो पूदिना: निको पार्छ यी रोगहरु ! जानी राखौ

५ बर्ष अगाडि

वास्तवमा नेपाली माटो उर्वताको रुपमा विश्व जगतले विजिसकेको कुरा हो । यो भूमीलाई यी औषधीय गुणका भण्डारले गर्दा पनि विश्व जगतले आफ्नो भूमिमा राख्ने प्रयास निरन्तर गरिरहेको हुन ।

वास्तवमै तपाई हाम्रो घर छेउछाउमा प्रसस्त पाउने पूदिना मानव जीवनलाई अमृतको समान काम गर्दछ । यसलाई कसरी प्रयोग गर्ने पूर्ण रुपमा जान्न तल अध्यन गरौँ । जानी राखौ :-

१) कान दुख्ने समस्या छ भने पुदिनाको रसलाई सेतो कपडामा छानेर एक दुई थोपा राख्नु लाभ दाईक मानिन्छ ।

२) टाउको दुखाई निरन्तर भइरहन्छ भने हरियो पुदिनाको रसलाई मिचेर रस टाउकोमा लगाउदाँ पूर्णरुपमा सितल महसुस हुन्छ ।

३) हैजाको समस्याले ग्रस्सीत हुदाँ प्याज, निवुवा (अमिलो) र पूदिनाको रस मिलाई पिउदाँ रोगीलाई लाभ मिल्छ ।

४) पूदिना तुलसी कालो मिऋी र अधुवाको रसलाई पकायर पानी पिउनाले वाथ रोग समाप्त हुन्छ भने भोक अत्यधिक लाग्ने गर्दछ ।

५) पूदिनाको साथ स्पेशल रातो माटोलाई मिक्स गरि अनुहारमा लगाउदाँ अनुहारको पोतो चायाँ हराउनुका साथै चमक आउछ ।

६) २ चम्चा पूदिनाको रस १ चम्चा निवुवाको रस २ चम्चा मह मिलायर पिउदाँ पेटका विविध रोग निको हुन्छ ।

७) दादका लागि पनि निरन्तर पूदिनाको रस लगाउदाँ पूर्ण रुपमा दाद निको हुन्छ ।

८) पूदिनामा मिवमीन ए (ब्) प्राप्त हुनाले आखाँ सम्बन्ध रोगलाई अत्याधिक लाभ दाईक मानिन्छ ।

९) पूदिना र निवुवाको रस पिउदाँ उल्टि रोकिन्छ ।

१०) पूदिनाको पात निरन्तर चपायर खादाँ दात सम्बन्धी रोग लाग्न पाउदैन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया