कहाँ पुगेर टुङ्किन्छ पृथ्वी? विश्वको भुगोलबारे रोचक तथ्यहरू !

५ बर्ष अगाडि

भूगोल भन्नाले के बुझिन्छ ? – पृथ्वीको, यसको बनावट र पारिस्थितिक प्रणाली

सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)

भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ? – इरेटस्थनिज

भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ? – जोग्राफिन (Geografein)

“भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।” यो भनाई कसको हो ? – Dudly Stamp

क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस

विश्वको दोस्रो ठूलो राष्ट्र क्यानडा हो भने तेस्रो ठूलो राष्ट्रकुन हो ? – चीन

विश्वको समभन्दा गहिरो ताल कुन हो ? – बैकाल ताल

विश्वको सबभन्दा अग्लो पठार कुन हो ? – तिब्बतको पठार

अविसिनियालाई हाल के नामले चिनिन्छ ? – इथियोपिया

जापानको पुरानो नाम के हो ? – निप्पन

नेदरल्यान्डको पुरानो नाम के हो ? – हल्यान्ड

विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी

विश्वको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कनु हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा

विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – ब्ल्यु ह्वेल

विश्वको सबभन्दा लामो पर्खाल कुन हो ? – ग्रेटवाल चीन

विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – जिराफ

विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? – चीन

मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ? – लिविया

विश्वको सबभन्दा लामो देश कुन हो ? – चिली

विश्वको सबभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ? – काजकिस्तान

न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ? – किवी

प्राचिन कालमा इराकलाई के नामले चिनिन्थ्यो ? – मेसोपोटामिया

भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ? – राजस्थान

राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर

एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ? – मास्को (रसिया)

आधा एसिया र आधा युरोपमा पर्ने सहर कुन हो ? – एन्डोरस

संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? – ह्वाङहो (चीन)

नेदरल्यान्डका वासिन्दालाई के भनिन्छ ? – डच

सगरमाथाको उचाइ थाहा नहुँदासम्म विश्वको सर्वोच्च शिखर कुन लाई मानिन्थ्यो – चिम्बोराजो (६३१० मि., इक्वेडर

विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ? – चीन

प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड

विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ कुन हो ? – जिजिया (लिविया)

विश्वको सबैभन्दा बढी जाडो हुने ठाउँ कुन हो ? – भर्खोयान्स्क (रुस)

पेरिस सहरको पुरानो नाम के हो ? – ल्युटेसिया

विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ? – चेरापुञ्जी –(भारत)

साउदी अरेवियाको राजधानी रियाद हुनअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनअघि कहाँ थियो ? – मेनचेस्टर

दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ? – चिल्का ताल –(भारत)

भारतको कुन ठाउँलाई क्वीन अफ द हिल भनिन्छ ? – दार्जिलिङ

संसारमा सबभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल

ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ? – रियो द जेनेरियो

एसियाबाहेक अधिक मात्रामा हिन्दुहरुको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी

भरत कसले पत्ता लगाएका हुन् ? – भास्को डि गामा

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ? – म्यानहटन

संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ? – सिरियाको दमास्कस

थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट

चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवर्निवित वस्तु कुन हो ? – चीनको ग्रटवाल

चीन कसले पत्ता लगाएका हुन ? – मार्कोपोलो

ल्थयिल भन्नाले विश्का कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ? – न्यूयोर्क र लण्डन

फोक्ल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ? – मालभिनस

कुन देशको हावापानीलाई ‘संसारको चिडियाघर’ भनि चिनिन्छ ? – सुडान

भूमध्यसागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ? – कंगो

एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स

विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो ? – तार र गोवी मरुभूमि

एसिया र अफ्रिका महादेशलाई छुट्उने नहर कुन हो ? – स्वेज नहर

उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ? – पानामा नहर

अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ? – इजिप्टको कायरो

एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ? – वैकाल ताल

उत्तरी भियतनाम र दक्षिणी भियतनामबीचको सीमारेखालाई के भनिन्छ ? – १७ प्यारालाल

जर्मनी र पोल्यान्डबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ? – हिन्डेनवर्ग लाइन

उत्तर कोरिया र दक्षिण कोरियाबीचको सीमा रेखालाई के भनिन्छ ? – ३८ प्यारालाल

भारत र चीनबीचको सीमा रेखालाई के भनिन्छ ? – मेकमोहन लाइन

भारत र पाकिस्तानबीच सन् १९४७ मा निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ ? – रेडक्लिफ लाइन

अमेरिका र लिवियाबीच विवाद परेको अन्तर्राट्रिय सीमा रेखालाई के भनिन्छ ? – मृत्युरेखा

न्युयोर्क सहर कुन नदीको किनारमा पर्छ ? – हड्सन

यूरोपको डेन्युव नदी किनारमा कति देशका राजधानी सहर अवस्थित छन् ? – ३ (भियना, बुढापेस्ट र बेलग्रेड)

कोलकाता हुग्ली नदीको किनारमा पर्छ भने नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ ? – यमुना नदी

हालको मलेसियालाई महिले कुन नामले चिनिन्थ्यो ? – मलाया

मध्यरातमा सूर्यौदय हुने देश कुन हो ? – नर्वे

सबभन्दा ठूलो स्थल जीव कुन हो ? – हात्ती

विश्वको सबभन्दा छिटो दोडने जनावर कुन हो ? – चितुवा

सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? – तामा

विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ? –कछुवा (३०० वर्ष)

विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? – भटमास

लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? – आइसल्यान्ड

विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ? – चीन

विश्वको दोस्रो सर्वाधिक उचाइको रेलमार्ग कहाँ छ ? – पेरु

हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? – मुम्बई (भारत)

विश्वको सबभन्दा ठूलो् पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ? – हमिङबर्ड

जलस्रोतमा विश्वकै पहिलो धनी राष्ट्र कुन हो ? – ब्राजिल

विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो ? – नेपालका जुम्ला जिल्लामा उत्पादित ‘जुम्ली मार्सी’

विश्वको सबभन्दा ठूलो चिडियाखाना कुन हो ? – इनोसा रिजर्भ, अफ्रिका

विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ? – पोर्ट अफ न्यूयोर्क

पूर्वको मोती भनेर कुन देशलाई भिनिन्छ ? – सिंगापुर

कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ? – युनान –ग्रिस)

विश्वको सबैभन्दा धेरै देशसँग सीमाना जोडिएको राष्ट्र कुन हो ? – चीन

पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ? – बफन (सन् १७४५)

पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ? – साढे चार अर्व वर्ष पहिले

पृथ्वीको कूल क्षेत्रफलः ५१ करोड वर्ग किलोमिटर (१९ करोड ७० लाख वर्ग माईल)

भूमध्यरेखीय व्यासः १२,७५६ कि.मि.

ध्रुवीय व्यासः १२,७१४ कि.मि.

अर्धव्यासः ६,३७१ कि.मि.

औषत व्यासः १२,७३५ कि.मि.

परिधीः ४०,८०० कि.मि.

जमिनको क्षेत्रफलः २९ प्र.(१४ करोड वर्ग कि.मि.)

पानीको क्षेत्रफलः ७१ प्र. (३७ करोड वर्ग कि.मि.)

सूर्य र पृथ्वीको विचको दूरीः १४ करोड ८८ लाख कि.मि.

५ बर्ष अगाडि

प्रतिक्रिया