(Friday, 24 May, 2019)
By: आजको अर्थ
फागुन १३, २०७५

काठमाण्डौ–बिराटनगर जानेक्रममा रामपुरको एउटा होटलमा गाडी रोक्यो । आधा घन्टासम्म पनि खाना नआएपछि‘

ग्राहक : ए भाइ, कस्तो ढिलो हो, अझै खाना तयार भएन ?

वेटर: खाना त तिन दिन अघि नै तयार भएको हो सर, तताउन बाँकी छ । गजुरेल डटकम बाट



तपाईको प्रतिक्रिया

यसमा तपाइको मत