आज सोमबार यस्तो छ सुनचाँदीको मुल्य

५ बर्ष अगाडि

काठमाडौँ – साताको दोस्रो दिन सोमबार आज सुनको भाउ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६२ हजार ७०० मा कारोबार भएको सुनको भाउ आज रु १०० ले घटेर ६२ हजार ६०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको छ । तेजावी सुन आइतवार ६२ हजार ३ सयमा कारोवार भएको थियो ।

महासंघका अनुसार चाँदीमा पनि मुल्य ५ रुपैयाले घटेर आज प्रति तोल रु ७८० मा कारोबार भइरहेको  छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया