बिहीबार घट्यो सुनको मुल्य

५ बर्ष अगाडि

काठमाडौँ – साताको पाचौ दिन आज बिहीबार सुन प्रतितोला ६२ हजार ४०० मा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६२ हजार ६०० मा कारोवार भएको सुन आज २०० ले गिरावट भएर ६२ हजार ४०० मा कारोवार भएको हो । 

यस्तै आज तेजावी सुन तोलमा ६२ हजार १०० मा कारोबार भइरहेको छ । 

महासंघका अनुसार चाँदी तोलमा रु ७७५ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया