आज प्रतितोला यसरी कारोवार हुदैछ सुनचाँदी

५ बर्ष अगाडि

काठमाडौँ – साताको छौँठौ दिन सुक्रबार आज सुनको भाउ  तोलामा ४ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी आज तोलाको  ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया