मुक्तिनाथ विकास बैंकले घटायो कर्जाको ब्याज

५ बर्ष अगाडि

काठमाडौं – मुक्तिनाथ विकास बैंकले कर्जाको ब्याजदर घटाएको छ । 

बैंकले चालु आर्थिक वर्षको माघ महिना देखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको र फागुन देखि साना तथा लघुवित्त तर्फबाट प्रदान गरिएको कर्जाहरुमा ०.५५ सम्म ब्याजदर घटाएको बैंकले जानकारी दिएको छ।

बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया