फेरि ओरालो लाग्यो सुनको भाउ

५ बर्ष अगाडि

केही दियता नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो ।
 
यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ । 

चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ । महासंघका अनुसार यसअघि आइतबा चाँदी तोलमा रु ७३५ मा कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया