नेपाल श्रीलंकालाई हराएर फाइनल पुग्ने लक्ष्यमा

५ बर्ष अगाडि


विराटनगर – घरेलु मैदानमा जारी पाँचौ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकाको सामना गर्दैछ ।

नेपाल समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो  । श्रीलंकाले समूह 'बी' को उपविजेता बन्दै नेपालसंगको भेट पक्का गरेको हो । 

नेपाल श्रीलंकालाई हराएर फाइनल पुग्ने लक्ष्यमा रहेको छ । र, श्रीलंकासंगको खेलअघि नेपाली टोलीले सोमबार अभ्यास गरेका छन् ।

नेपाली टोलीले सोमबार सहिद रंगशालामा अभ्यास गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया