पूर्वडीआजी पार्वती थापा फोरम नेपालमा प्रवेश

५ बर्ष अगाडि

काठमाडौं–नेपाल प्रहरीका पूर्वडीआजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन् । 

फोरम नेपालले पहिलो महाधिवेशनको तयारीमा गरिरहेको बेला थापा पार्टी प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा लिएको छ । 

केही दिन पहिले फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव चितवन गएको बेला उनलाई पार्टीमा प्रवेश गराइएको थियो । 

योग्य भएपनि आईजीपी बन्न असफल थापा राजनीतिबाट विरक्त भएर बसेकी थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया