इन्डिया – बलिउडमा देसी गर्लको नामले चर्चामा रहेकी प्रियंका चोपडाको चर्चा हलिउड गायक निक जोनससँगको बिबाह पछि थल चुलिएको हो ।
उनको पछिल्लो समय होलीको एक फोटो भारतीय मिडियामा निकै भाइरल भएको छ ।
उनले यो फोटो इन्स्ट्राग्राममा हालेकी थिइन् ।
होलीको दिन उनले राखेको फोटो अहिले भारतीय मिडियामा जताततै भाइरल बनेको छ ।
प्रतिक्रिया