एजेन्सी – फेसबुकले सन् २०१९ को तेस्रो त्रैमासमा ६ अर्ब ९ करोड डलर नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षकोसोही अवधिको तुलानामा १९ प्रतिशत धेरै हो ।
यस अवधिमा फेसबुकको आम्दानी २९ प्रतिशतले बढेर १७ अर्ब ६५ करोड डलर पुगेको छ । योसँगै जुलाई¬–सेप्टेम्बर त्रैमासमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या ९ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ ।
एशियामा फेसबुकका प्रयोगकर्ताहरु बढेसँगै आम्दानी ३५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया