आजनेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारको दास्रो घण्टामा ५.६६ अंकले बढे्को छ ।
पहिलो घण्टा दोहोरो अंकले बढे्को नेप्से कारोबारको तेस्रो घण्टा भने केही अंकले ओरालो लागेको हो ।
आज १२६३.३३ को बिन्दुबाट सुरु भएको कारोबार एक घण्टाको अवधीमा १२६८.९४ को बिन्दुमा पुगेको हो ।
आज ११ बजे विन्दुबाट १२६३.३३ शेयर कारोबार सुरु भएको थियो भने १बजेसम्म आउँदा त्यो परिसुचक ०.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज कारोबारका आएका १२ समूह मध्य अहिले सम्म ७ समूह बढे्का छन् भने बाँकी ५ समूह घटे्का छन् ।
अहिलो कारोबार भइरहेको १७२ कम्पनीको १३ लाख ६१ हजार कित्ता शेयर किन बेच हुदाँ ४२ करोड ५५ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया