प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

३ बर्ष अगाडि

आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले बालुवाटारमा दिउँसो १२ बजेका लागी बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार आज सोमबारको मन्त्रिपरिषद् बैठकमा निर्णय गर्न बाकी रहेका एजेण्डाबारे छलफल हुने छ । त्यस्तै,  विधान दिवसको अवसरमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने, विधान दिवसको अवसरमा विभुषण प्राप्त गर्ने व्यक्तिहरूको नाम सिफारिस गर्ने बताइएको छ ।

आकास्मिक बाहेक मन्त्रिपरिषद् बैठक  प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया