३ कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट, अन्य १० कम्पनीको पनि सोही लेभलमा कारोबार

३ बर्ष अगाडि

काठमाडौं – बुधबार शेयर कारोबार सुरु भएको पहिलो घण्टामा १३ ओटा कम्पनीको सकरात्मक सर्किटको लेभलको कारोबार भएको छ । आज एक इन्स्योरेन्स र २ होटलहरुको शेयर मुल्यमा सकरात्मक सर्किट नै लागेको छ भने अन्य १० कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा बढीको मात्रामा बढेको छ । 
नेपाल स्टक एक्चेन्जकाअनुसार रिलायन्स लाइफ इन्स्योरेन्स, सोल्टी होटल र तारागाउँ रेजेन्सीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यसपछि उर्जा क्षेत्रका अधिकांश कम्पनीको पनि शेयर मुल्य सकरात्मक सर्किटको लेभलमा बढेको छ । 
हेर्नुहोस, कुन कम्पनीको शेयर मुल्य कतिले बढ्यो ? 

३ बर्ष अगाडि

प्रतिक्रिया