यस्तो छ जनकपुर आउदैँ गरेको नेपाली रेलगाडी, तस्विरमा हेर्नुहोस्

३ बर्ष अगाडि

आज दिउसो भारतको जयनगरबाट दुईटा नेपाली रेलगाडी जनकपुर आइपुग्ने भएको छ ।

उक्त रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ आइरहेको नेपाल रेल विभागले जनाएको छ ।

२ वटा रेलगाडि नेपालको झण्डामा प्रयोग हुने निलो र रातो रंगलको रहेको छ । 

 

 

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया