कारोबार सुरु भएको २ घण्टामा डेढ अर्ब बराबरको कारोबार, नेप्से ५ अंक माथि

३ बर्ष अगाडि

आज शेयर कारोबार सुरु भएको दुई घण्टामा नेप्सेमा झण्डै डेढ अर्ब बराबरको कारोबार भएको छ । 

अहिले सम्मको तथ्यांकमा ५० लाख १० हजार ९ सय ४० कित्त शेयर खरिद बिक्री हुदाँ एक अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको । 

अहिले सम्ममा सबै भन्दा धेरै रिलायन्स लाइफको १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नेप्से परिसूचक पनि ५.५४ अंकले बढेर १५ सय ७७ को बिन्दुमा पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया