हिमालयनसँग मर्जमा जाने चर्चाले सिभिल बैंकको शेयर मूल्यमा सर्किट

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिभिल बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

हिमालयन बैंक सँग मर्जमा जाने चर्चा चले सगैँ बैंकको शेयर मूल्य एक्कासी बढे्को हो ।

अहिले नेपाल स्टक एक्सचेन्ज नेप्सेमा  सिभिल बैंकको शेयर खरिद गर्नेको चाप छ भने बिक्री गर्ने कोही छैन् ।

 दुई बैंकबीच यस अघि नै अनौपचारिक रुपमा मर्जमा जाने सहमति भईसकेको स्रोतले बताएको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया