काठमाडौँ उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा  थप ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०२, ललितपुरका ६४ तथा भक्तपुरका १०१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया