बिओके क्यापिटल बन्यो समाज लघुवित्तको शेयर रजिष्ट्रार

३ बर्ष अगाडि

बिओके क्यापिटललाई समाज लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

कम्पनीले हिजो क्यापिटललाई रजिष्ट्रार को रुपमा नियुक्त गरेको हो ।

अब लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही बिओके क्यापिटलले गर्ने भएको छ । 

यस अघि कम्पनीले सर्वसाधारणलाई आईपिओ जारी गरेको थियो भने हाल सम्ममा पनि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार भने भएको छैन ।

३ बर्ष अगाडि

प्रतिक्रिया