मर्जरमा जाने भएपछि  सुचिकरण हुन लागेको समाजको आईपीओ दोस्रो बजारमा कारोबार नहुने

३ बर्ष अगाडि

समाज लघुवित्त मर्जरमा जाने भएको छ । आईपीओ निष्काशन गरेर सुचिकरणमा जान लागेको यस लघुवित्त स्वस्तिक लघुवित्तसँग मर्जरमा जाने भएको हो ।

लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएपनि मर्जर जाने सम्झौता गरेकोले तत्काल दोस्रो बजारमा कारोबार भने हुन पाउनेछैन् ।

समाज लघुवित्तले सार्वसाधारणका लागि आईपीओ निष्काशन गरिसकेको छ भने स्वस्तिकले आईपीओ निष्काशन गरेको छैन् । 

त्यसेले लघुवित्तदे मर्जरमा पछि एफपीओ निष्काशन गर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया